मर्कूस 16:1 - नेपाली नयाँ संशोधित संस्करण1 शबाथ-दिन बितेपछि मरियम मग्दलिनी र याकूबकी आमा मरियम र सलोमीले सुगन्धित द्रव्य येशूको शरीरमा घस्नलाई किने। Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 पवित्र विश्रामको दिन बितिसकेपछि त्यही बेलुका मरियम मग्दलिनी, याकूबकी आमा मरियम र सलोमीले येशूको लाशमा लगाउन सुगन्धित तेलहरू किने। Viz kapitolaपवित्र बाइबल1 विश्राम दिनको अर्कोदिन, मग्दलिनी मरियम, सुगन्धित द्रव्यहरू किने। तिनीहरूले ती सुगन्धित द्रव्यहरू येशूको शरीरमा लगाइनदिन चाहन्थे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण1 शब्बाथ सकिएपछि येशूको शरीरमा घस्न भनी मरियम मग्दलिनी, याकोबकी आमा मरियम र सलोमीले सुगन्धित मसलाहरू किने। Viz kapitola |