मर्कूस 15:9 - नेपाली नयाँ संशोधित संस्करण9 पिलातसले यसो भनेर तिनीहरूलाई प्रश्न गरे, “के म तिमीहरूका निम्ति यहूदीहरूका राजालाई छोडिदिऊँ भन्ने तिमीहरू चाहन्छौ?” Viz kapitolaसरल नेपाली पवित्र बाइबल9 पिलातसले भने, “त्यसो भए यहूदीहरूको राजा भन्नेलाई छाडिदिऊँ त?” Viz kapitolaपवित्र बाइबल9 पिलातसले मानिसहरूलाई भने, “के तिमीहरूले यहूदीको राजालाई मैले छोडिदिएको चाहन्छौ?” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण9 पिलातसले सोधे, “के मैले यहूदीहरूका राजालाई तिमीहरूका निम्ति छोडिदिऊँ भन्ने तिमीहरू चाहन्छौ?” Viz kapitola |