मर्कूस 15:5 - नेपाली नयाँ संशोधित संस्करण5 तर येशूले फेरि केही जवाफ दिनुभएन, यहाँसम्म कि पिलातस छक्क परे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल5 तर येशूले कुनै उत्तर दिनुभएन। यो देखेर पिलातसलाई अचम्म लाग्यो। Viz kapitolaपवित्र बाइबल5 तर येशूले उत्तर दिनु भएन। यसर्थ पिलातुस एकदमै छक्क परे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण5 तर येशूले कुनै जवाफ दिनुभएन। यो देखेर पिलातस छक्क परे। Viz kapitola |