मर्कूस 15:45 - नेपाली नयाँ संशोधित संस्करण45 उहाँको मृत्यु भइसकेको कुरा कप्तानबाट थाहा पाएपछि पिलातसले येशूको मृत शरीर योसेफलाई लैजाने अनुमति दिए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल45 कप्तानले पक्कै मरेका हुन् भन्ने खबर दिएपछि पिलातसले योसेफलाई येशूको लाश लैजाने अनुमति दिए। Viz kapitolaपवित्र बाइबल45 अनि सैनिक अधिकारीले पिलातसलाई येशू अघिनै मरिसकेको कुरा सुनाए। यसकारण पिलातसले यूसुफलाई नै उहाँको लाश लैजाने अनुमति दिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण45 जब सेनापतिबाट तिनलाई यो कुरा पक्का भयो, तिनले उहाँको शरीर योसेफलाई लाने अनुमति दिए। Viz kapitola |