Online Bible

- Reklamy -




मर्कूस 15:40 - नेपाली नयाँ संशोधित संस्करण

40 त्‍यहाँ टाढ़ैबाट हेरिरहने केही स्‍त्रीहरू पनि थिए। तिनीहरूमध्‍ये मरियम मग्‍दलिनी अनि सानोचाहिँ याकूब र योसेफकी आमा मरियम र सलोमी थिए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

40 केही आइमाईहरूले पनि टाढैबाट हेरिरहेका थिए। तिनीहरूमध्‍ये मरियम मग्‍दलिनी, सानो याकूब र योसेफकी आमा मरियम र सलोमी थिए।

Viz kapitola kopírovat

पवित्र बाइबल

40 केही स्त्रीहरू केही पर उभिएर क्रूसतर्फ हेरिरहेका थिए। तिनीहरूमध्ये मग्दलिनी मरियम, सलोमी, अनि याकूब र यूसुफकी आमा मरियम पनी त्यहीं थिईन्। (याकूब उनको कान्छो छोरो थियो)

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

40 केही स्त्रीहरू टाढैबाट हेरिरहेका थिए। तीमध्ये मरियम मग्दलिनी, कान्छो याकोब र योसेफकी आमा मरियम अनि सलोमी थिए।

Viz kapitola kopírovat




मर्कूस 15:40

Následuj nás:

Reklamy


Reklamy