Online Bible

- Reklamy -




मर्कूस 15:35 - नेपाली नयाँ संशोधित संस्करण

35 वरपर उभिनेहरूमध्‍ये कोही-कोहीले यो सुनेर भने, “सुन, त्‍यसले एलियालाई बोलाउँदैछ।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

35 येशू यसरी कराउनुभएको सुनेर त्‍यहाँ उभिनेहरूमध्‍ये कसै-कसैले भने, “हेर न! यसले त एलियालाई पो बोलाउँदोरहेछ।”

Viz kapitola kopírovat

पवित्र बाइबल

35 त्यहाँ उभिरहेका केही मानिसहरूले यो सुने। तिनीहरूले भने, “सुन! उहाँले एलियालाई बोलाइरहनु भएको छ।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

35 छेउमा उभिरहनेहरूमध्ये कतिले जब यो सुने, तिनीहरूले भने, “सुन, यसले एलियालाई बोलाउँदैछ।”

Viz kapitola kopírovat




मर्कूस 15:35

Následuj nás:

Reklamy


Reklamy