मर्कूस 15:33 - नेपाली नयाँ संशोधित संस्करण33 बाह्र बजेदेखि तीन बजेसम्म सारा देशलाई अन्धकारले छोप्यो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल33 दिउँसो बाह्र बजेदेखि तीन बजेसम्म देशभरि नै अँध्यारो भयो। Viz kapitolaपवित्र बाइबल33 मध्यान्हको बेला सारा देशमा अन्धकार भयो। अन्धाकार तीनबजे सम्म लगातार रहयो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण33 बाह्र बजेदेखि दिउँसो तीन बजेसम्म सम्पूर्ण देशभरि अन्धकार छायो। Viz kapitola |