मर्कूस 15:2 - नेपाली नयाँ संशोधित संस्करण2 पिलातसले उहाँलाई सोधे, “के तिमी यहूदीहरूका राजा हौ?” उहाँले उनलाई जवाफ दिनुभयो, “तपाईं नै त्यसो भन्नुहुन्छ।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल2 पिलातसले येशूलाई सोधे, “के तिमी यहूदीहरूका राजा हौ?” येशूले जवाफ दिनुभयो, “त्यो त तपाईं आफैंले भन्दै हुनुहुन्छ।” Viz kapitolaपवित्र बाइबल2 पिलातसले येशूलाई सोधे, “के तिमी नै यहूदीहरूको राजा हौ?” येशूले भन्नुभयो, “हो, त्यो सत्य हो।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण2 पिलातसले सोधे, “के तिमी यहूदीहरूका राजा हौ?” येशूले जवाफ दिनुभयो, “हो, तपाईं आफैँले भन्दै हुनुहुन्छ।” Viz kapitola |