Online Bible

- Reklamy -




मर्कूस 14:8 - नेपाली नयाँ संशोधित संस्करण

8 यस स्‍त्रीले जे गर्न सक्‍थी त्‍यही गरेकी छे। यिनले मेरो शरीरको दफनको निम्‍ति अघिबाटै सुगन्‍धित अत्तर घसेर तयार पारेकी छे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

8 उनले जे गर्न सकिन्, त्‍यही गरिन्। यो अत्तर खन्‍याएर उनले मेरो शरीरलाई म मर्नुभन्दा अघि नै गाड्‍नको लागि तयार पारेकी हुन्।

Viz kapitola kopírovat

पवित्र बाइबल

8 त्यस स्त्रीले मलाई जे जती गर्न सकी त्यत्ति गरी। त्यसले मेरो शरीरमाथि सुगन्ध छरिदिई। त्यसले मलाई मर्नु अघिनै गाड्नको तयारीका लागि यसो गरी।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

8 यसले जे गर्न सक्थी, त्यो गरेकी छे। यसले त मेरो शरीरमा अत्तर खन्याएर दफनको तयारी अगिबाटै गरेकी छे।

Viz kapitola kopírovat




मर्कूस 14:8

Následuj nás:

Reklamy


Reklamy