मर्कूस 14:63 - नेपाली नयाँ संशोधित संस्करण63 तब प्रधान पूजाहारीले आफ्नो वस्त्र च्यातेर भने, “हामीलाई अरू साक्षीहरूको के दरकार पर्यो र? Viz kapitolaसरल नेपाली पवित्र बाइबल63 यो सुनेर प्रधान पूजाहारीले विरक्त भएर आफ्नो लुगा च्यात्दै भने, “अब हामीलाई अरू के प्रमाण चाहियो र? Viz kapitolaपवित्र बाइबल63 जब प्रधान पूजाहारीले यो कुरा सुने, उनी खूबै रिसाए। उनले आफ्नो वस्त्र च्यातै र भने, “हामीलाई अब अरू धेरै गवाहीहरूको आवश्यकता छ र? Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण63 प्रधान पुजारीले आफ्ना वस्त्रहरू च्याते र सोधे, “अब हामीलाई अरू बढ्ता साक्षी किन चाहियो? Viz kapitola |