Online Bible

- Reklamy -




मर्कूस 13:7 - नेपाली नयाँ संशोधित संस्करण

7 जब तिमीहरूले लड़ाइँ र लड़ाइँहरूको हल्‍ला सुन्‍नेछौ, तब नडराओ। यस्‍ता घटनाहरू हुनु आवश्‍यक छ। तर अन्‍त्‍यको दिन आउनु अझ बाँकी नै छ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

7 तिमीहरूले लडाइँहरू भएको र लडाइँका हल्‍लाहरू सुन्‍नेछौ। तर त्‍यस बेला नडराउनू। ती सबै कुराहरू त हुन आउनु नै पर्छ, तर त्‍यति नै खेर त संसारको अन्‍त हुँदैन।

Viz kapitola kopírovat

पवित्र बाइबल

7 तिमीहरूले लडाईको बारेमा सुन्न पाउनेछौ। अनि अरू हुने लँडाईहरूको बारेमा पनि कथाहरू सुन्नेछौ। तर डराऊनु पर्दैन। अन्तको समय आउन अघिनै यी घट्नाहरू घट्नेछ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

7 जब तिमीहरूले लडाइँ र लडाइँहरूका हल्‍लाहरू सुन्‍नेछौ, तब नडराओ। यस्ता कुराहरू हुनैपर्छ, तर अन्त्य आउन बाँकी नै छ।

Viz kapitola kopírovat




मर्कूस 13:7

Následuj nás:

Reklamy


Reklamy