मर्कूस 13:5 - नेपाली नयाँ संशोधित संस्करण5 येशूले तिनीहरूलाई भन्नुभयो, “होशियार रहो, कसैले तिमीहरूलाई भ्रममा नपारोस्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल5 येशूले तिनीहरूलाई भन्नुभयो, “होशियार रहो! कसैले पनि तिमीहरूलाई छकाउन नपाओस्! Viz kapitolaपवित्र बाइबल5 येशूले चेलाहरूलाई भन्नुभयो, “होशियार रहो! कसैले तिमीहरूलाई मूर्ख नबनाओस्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण5 येशूले तिनीहरूलाई भन्नुभयो: “होसियार बस, ताकि कसैले तिमीहरूलाई धोका नदेओस्। Viz kapitola |