मर्कूस 13:29 - नेपाली नयाँ संशोधित संस्करण29 यसरी नै तिमीहरूले पनि जब यी घटनाहरू भइरहेका देख्छौ, तब ऊ नजिक छ, ढोकामा नै छ भन्ने जान। Viz kapitolaसरल नेपाली पवित्र बाइबल29 त्यसरी नै मैले भनेका यी कुराहरू हुँदैगरेको देख्दा मेरो आउने बेला आइपुग्न आँटेको छ भनी तिमीहरूले जान्नेछौ। Viz kapitolaपवित्र बाइबल29 त्यसरीनै जब तिमीहरू यी कुराहरू घटेका देख्नेछौ तब तिमीहरूले पनी जान्ने छौ कि मैले तिमीहरूलाई भनेका कुराहरूको समय नजिकमा अनि ठीक ढोकामा छन। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण29 त्यसरी नै तिमीहरूले जब यी कुराहरू भइरहेका देख्छौ, तब तिमीहरूले यो नजिकै ढोकैमा छ भनी जान। Viz kapitola |