मर्कूस 13:28 - नेपाली नयाँ संशोधित संस्करण28 “अञ्जीरको रूखबाट पाठ सिक: त्यसको हाँगा कमलो भएर पालुवा हाल्ने बित्तिकै ग्रीष्म ऋतु नजिक आएछ भन्ने तिमीहरू थाहा पाउँछौ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल28 येशूले अझै भन्दैजानुभयो, “नेभाराको रूखबाट केही कुरा सिक। यसको हाँगाहरू टुसाएर पालुवा हालेपछि गरम चढेछ भनेर थाहा हुन्छ। Viz kapitolaपवित्र बाइबल28 “अन्जीरको रूखले हामीलाई पाठ पढाउनेछः जब अन्जीरको रूखको हाँगाहरू हरियो र कलिलो हुनेछ नयाँ पातहरू उम्रन थाल्नेछ, तब तिमीहरूले ग्रीष्म ऋतु नजिक छ भनेर बुझ्नेछौ Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण28 “अब अञ्जीरको रूखबाट यो पाठ सिक: जब यसका हाँगाहरूमा कलिला पातहरू पलाउन थाल्छन्, ग्रीष्म ऋतु नजिकै आइपुगेछ भनी तिमीहरूले थाहा पाउँछौ। Viz kapitola |