मर्कूस 12:9 - नेपाली नयाँ संशोधित संस्करण9 “तब दाखबारीका मालिकले के गर्नेछन्? तिनी आउनेछन्, र ती मोहीहरूलाई नाश गर्नेछन्, र दाखबारी अरूहरूलाई दिनेछन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल9 “अब त्यस बारीको धनीले तिनीहरूलाई के गर्लान् त? तिनी आफैं आएर ती दुष्ट मोहीहरूलाई पक्कै नै मार्नेछन् र आफ्नो बारी अरूहरूलाई कमाउन दिनेछन्। Viz kapitolaपवित्र बाइबल9 “यसकारण त्यो दाखबारीको मालिकले के गर्नेछ? त्यो दाखबारीमा जानेछ अनि ती खेतीवालहरूलाई मार्नेछ। तब त्यसले त्यो दाखबारी अरू नै खेतीवालहरूलाई दिनेछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण9 “अब त्यस दाखबारीका मालिकले के गर्लान्? तिनी आएर ती मोहीहरूलाई मार्नेछन्, र त्यो दाखबारी अरूहरूलाई दिनेछन्। Viz kapitola |