मर्कूस 12:35 - नेपाली नयाँ संशोधित संस्करण35 अनि मन्दिरमा सिकाउनुहुँदा येशूले भन्नुभयो, “कसरी ख्रीष्ट दाऊदका पुत्र हुन् भनी व्यवस्थाका शास्त्रीहरू भन्दछन्? Viz kapitolaसरल नेपाली पवित्र बाइबल35 मन्दिरमा शिक्षा दिइरहँदा येशूले भन्नुभयो, “धर्म-गुरुहरूले मुक्ति दिनुहुने राजा ख्रीष्टलाई कसरी दाऊदको सन्तान भन्न सक्छन्? Viz kapitolaपवित्र बाइबल35 येशूले मन्दिरमा सिकाइरहनु भएकोथियो। उहाँले भन्नुभयो, “किन शास्त्रीहरूले ख्रीष्ट नै दाऊदको पुत्र भनेका हुन्? Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण35 मन्दिरका चोकहरूमा येशूले सिकाइरहनुहुँदा सोध्नुभयो, “ख्रीष्ट दावीदका पुत्र हुन् भनी व्यवस्थाका शिक्षकहरूले कसरी भन्दछन्? Viz kapitola |