मर्कूस 12:2 - नेपाली नयाँ संशोधित संस्करण2 फसलको समयमा तिनले ती मोहीहरूबाट केही फल लिन एक जना नोकरलाई पठाए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल2 “अङ्गुर पाकेपछि तिनले एक जना नोकरलाई आफ्नो भाग लिन पठाए। Viz kapitolaपवित्र बाइबल2 “केही समय पछि दाखको फसल उठाउने बेला आयो। त्यसपछि त्यस मानिसले आफ्नो अंश ल्याउनलाई दाखबारीमा एकजना नोकरलाई पठायो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण2 कटनीको समयमा तिनले ती मोहीहरूबाट दाखबारीको फलको केही भाग ल्याउन भनेर एउटा सेवकलाई तिनीहरूकहाँ पठाए। Viz kapitola |