मर्कूस 11:8 - नेपाली नयाँ संशोधित संस्करण8 धेरैले आफ्ना वस्त्रहरू र अरूहरूले मैदानबाट स्याउलाहरू काटेर बाटोमा ओछ्याए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल8 धेरै मानिसहरूले आ-आफ्ना खास्टाहरू फुकाएर बाटोमा ओछ्याइदिए र अरू कतिले चाहिँ पाखाबाट रूखका स्याउला ल्याएर ओछ्याइदिए। Viz kapitolaपवित्र बाइबल8 अनेकौं मानिसहरूले सडकमा येशूको निम्ति भनेर आफ्ना वस्त्रहरू ओछ्याए। कतिजनाले रुखका हाँगाहरू काटेर सडकमा ओछ्याए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण8 धेरै मानिसहरूले आफ्ना लुगाहरू बाटोमा ओछ्याइदिए, र अरूहरूले चाहिँ खेतबाट काटेर ल्याएका हाँगाहरू फिँजाइदिए। Viz kapitola |