मर्कूस 11:7 - नेपाली नयाँ संशोधित संस्करण7 तिनीहरूले बछेड़ो येशूकहाँ ल्याए, र आफ्ना वस्त्रहरू त्यसमाथि राखिदिए, र उहाँ त्यसमाथि सवार हुनुभयो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल7 चेलाहरूले त्यस गधालाई येशूकहाँ ल्याएर त्यसमा आफ्ना लुगाहरू ओछ्याइदिए अनि येशू त्यसमाथि चढ्नुभयो। Viz kapitolaपवित्र बाइबल7 त्यसपछि चेलाहरूले येशूकहाँ गधा पुर्याए। तिनीहरूले आफ्ना वस्त्रहरू गधामाथि चढाए अनि येशू त्यसमाथि वस्नु भयो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण7 जब तिनीहरूले त्यस बछेडोलाई येशूकहाँ ल्याए, तब तिनीहरूले आफ्ना लुगाहरू त्यसमाथि ओछ्याइदिए, र उहाँ त्यसमाथि बस्नुभयो। Viz kapitola |