मर्कूस 10:8 - नेपाली नयाँ संशोधित संस्करण8 र ती दुई जना एउटै शरीर हुनेछन्।’ तिनीहरू फेरि दुई होइनन्, तर एउटै शरीर हुन्छन्। Viz kapitolaसरल नेपाली पवित्र बाइबल8 अनि ती दुई जना एउटै हुन्छन्’। अब त तिनीहरू दुई होइनन्, तर एउटै हुन्। Viz kapitolaपवित्र बाइबल8 अनि तब ती दुइजना एक हुन्छन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण8 अनि ती दुई एउटै शरीर हुनेछन्।’ यसरी तिनीहरू अब दुई होइनन्, तर एउटै शरीर हुन्छन्। Viz kapitola |