मर्कूस 10:49 - नेपाली नयाँ संशोधित संस्करण49 तब येशू टक्क अड़िनुभयो र भन्नुभयो, “त्यसलाई बोलाओ।” अनि तिनीहरूले त्यस अन्धालाई यसो भनेर बोलाए, “ढाड़स गर्, उठ्, उहाँले तँलाई बोलाउँदैहुनुहुन्छ।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल49 हिंड्दाहिंड्दै येशूले टक्क अडिएर भन्नुभयो, “उसलाई यता बोलाओ!” तिनीहरूले त्यस अन्धोलाई बोलाएर भने, “तिमी खुसी होऊ, उहाँले तिमीलाई बोलाउँदै हुनुहुन्छ, छिटो आऊ!” Viz kapitolaपवित्र बाइबल49 येशू त्यँही रोकिनु भयो अनि भन्नुभयो, “त्यस मानिसलाई मकहाँ आउनु भन।” अनि तिनीहरूले त्यस अन्धो मानिसलाई बोलाए। तिनीहरूले भने, “खुशी होऊ उठ येशूले तिमीलाई बोलाउनु हुँदैछ।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण49 येशू अडिनुभयो, र भन्नुभयो, “त्यसलाई बोलाओ।” यसकारण तिनीहरूले त्यस दृष्टिविहीन मानिसलाई भने, “ढाडस गर्! उठ्, उहाँले तँलाई बोलाउँदैहुनुहुन्छ।” Viz kapitola |