मर्कूस 10:3 - नेपाली नयाँ संशोधित संस्करण3 उहाँले तिनीहरूलाई जवाफ दिएर भन्नुभयो, “मोशाले तिमीहरूलाई के आज्ञा दिएका छन्?” Viz kapitolaसरल नेपाली पवित्र बाइबल3 येशूले तिनीहरूलाई सोध्नुभयो, “मोशाले के आज्ञा दिएका छन्?” Viz kapitolaपवित्र बाइबल3 येशूले उत्तर दिनुभयो, “मोशाले तिमीहरूलाई कस्तो आज्ञा पालन गर्नु भन्नु भएको छ?” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण3 उहाँले जवाफ दिनुभयो, “मोशाले तिमीहरूलाई के आज्ञा दिए?” Viz kapitola |