मर्कूस 10:28 - नेपाली नयाँ संशोधित संस्करण28 पत्रुसले उहाँलाई भने, “हेर्नुहोस्, हामीले सबै छोड़्यौं, र तपाईंको पछि लागेका छौं।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल28 अनि पत्रुसले भने, “हेर्नुहोस्, हामीले त सबै कुरा छोडेर तपाईंलाई पछ्याएका छौं।” Viz kapitolaपवित्र बाइबल28 पत्रुसले येशूलाई भने, “हामिले सब त्याग्यौ अनि तपाईंको अनुशरण गर्यौं।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण28 पत्रुसले उहाँलाई भन्न थाले, “हामीले तपाईंलाई पछ्याउनलाई सबै कुरा त्यागेका छौँ।” Viz kapitola |