Online Bible

- Reklamy -




मर्कूस 10:22 - नेपाली नयाँ संशोधित संस्करण

22 तर यस कुराले त्‍यसको अनुहार उदासिलो भयो, र त्‍यो दुःखित भएर गइहाल्‍यो, किनभने त्‍यससित धेरै धन-सम्‍पत्ति थियो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

22 यो कुरा सुनेर ती मानिसले अँध्‍यारो मुख लगाए र ठूलो पीर मान्‍दै गए किनभने तिनको धेरै धन-सम्‍पत्ति थियो।

Viz kapitola kopírovat

पवित्र बाइबल

22 जब त्यस मानिसले येशूबाट यी सबै कुरा सुन्यो उसको अनुहार अँध्यारो भयो। त्यो मानिस दुःखी बन्यो, किनभने त्यो खुबै धनी थियो आफ्नो धन गुमाउन चाहदैन्थ्यो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

22 यो सुनेर त्यो जवान मानिसको अनुहार उदास भयो। त्यो दुःखित भएर गइहाल्यो; किनकि ऊसँग धेरै सम्पत्ति थियो।

Viz kapitola kopírovat




मर्कूस 10:22

Následuj nás:

Reklamy


Reklamy