मर्कूस 1:40 - नेपाली नयाँ संशोधित संस्करण40 अनि एक जना कुष्ठरोगी उहाँकहाँ आएर घुँड़ा टेक्दै यसो भनेर बिन्ती गर्यो, “तपाईंले इच्छा गर्नुभयो भने मलाई निको पार्न सक्नुहुन्छ।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल40 एक जना कुष्ठरोग लागेको मानिस येशूकहाँ आयो र उहाँको पाउमा परेर भन्यो, “हजुरले चाहनुभयो भने मलाई शुद्ध पार्न सक्नुहुन्छ।” Viz kapitolaपवित्र बाइबल40 एकजना कुष्ठरोग लागेको मानिस येशूकहाँ आयो। त्यसले घुँडा टेकेर येशूलाई बिन्ती गर्न लाग्यो, “तपाईंमा त्यस्तो शक्ति छ, यदि तपाईंले चाहनु भयो भने म निको हुनसक्छु।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण40 एक जना कुष्ठरोग लागेको मानिस उहाँकहाँ आएर घुँडा टेक्दै उहाँसित बिन्ती गर्यो, “यदि तपाईंले इच्छा गर्नुभयो भने मलाई शुद्ध पार्न सक्नुहुन्छ।” Viz kapitola |