Online Bible

- Reklamy -




मर्कूस 1:4 - नेपाली नयाँ संशोधित संस्करण

4 बप्‍तिस्‍मा-दिने यूहन्‍ना पापमोचनको लागि पश्‍चात्तापको बप्‍तिस्‍मा प्रचार गर्दै उजाड-स्‍थानमा देखा परे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

4 यूहन्‍ना मानिसहरूलाई बप्‍तिस्‍मा दिंदै उजाड-स्थानमा देखा परे। उनले मानिसहरूलाई यसरी प्रचार गरे, “तिमीहरू पश्‍चाताप गरेर पाप छोड र बप्‍तिस्‍मा लेओ र परमेश्‍वरले तिमीहरूका पाप क्षमा गर्नुहुनेछ।”

Viz kapitola kopírovat

पवित्र बाइबल

4 बप्तिस्मा दिने यूहन्ना आए अनि उजाड-स्थानमा मानिसहरूको बप्तिस्मा गर्ने काम गरे। तिनले मानिसहरूलाई भने आफ्नो जीवन परिवर्तन गर्न चाहेको देखाउनलाई बप्तिस्मा दिनु पर्छ। यसरी तिनीहरूको पापहरूको क्षमा हुनेछन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

4 यसरी बप्‍तिस्मा दिने यूहन्‍ना उजाडस्थानका इलाकामा पाप क्षमाका लागि पश्‍चात्तापको बप्‍तिस्माको प्रचार गर्दै आए।

Viz kapitola kopírovat




मर्कूस 1:4

Následuj nás:

Reklamy


Reklamy