मर्कूस 1:28 - नेपाली नयाँ संशोधित संस्करण28 अनि चाँड़ै नै येशूको कीर्ति गालीलको इलाका वरिपरि चारैतिर फैलियो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल28 अनि तुरुन्तै येशूको चर्चा गालीलको चारैतिर फैलियो। Viz kapitolaपवित्र बाइबल28 अनि यसो हुने बित्तिकै चाँडै नै येशूको खबर गालीलको सबै मुलुकभरि जताततै फैलियो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण28 उहाँको विषयमा यो खबर सारा गालील प्रदेशभरि फैलियो। Viz kapitola |