मर्कूस 1:25 - नेपाली नयाँ संशोधित संस्करण25 तर येशूले त्यसलाई यसो भन्दै हकार्नुभयो, “चूप लाग्, र त्यसबाट निस्किजा।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल25 येशूले त्यस भूतलाई हप्काएर भन्नुभयो, “होइन, चुप लाग् र यस मानिसबाट निस्केर गइहाल्!” Viz kapitolaपवित्र बाइबल25 येशूले दुष्ट आत्मालाई हकार्नु भयो अनि भन्नुभयो, “चूपलाग्, त्यस मानिसबाट निस्केर बाहिर आइज!” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण25 येशूले त्यसलाई हकारेर भन्नुभयो, “चुप लाग्! त्यसबाट निस्किजा!” Viz kapitola |