मर्कूस 1:20 - नेपाली नयाँ संशोधित संस्करण20 उहाँले तुरुन्त तिनीहरूलाई बोलाउनुभयो, र तिनीहरू आफ्ना पिता जब्दियालाई ज्यामीहरूका साथ डुङ्गामा छोड़ेर उहाँको पछि लागे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल20 येशूले तिनीहरूलाई पनि तुरुन्तै बोलाउनुभयो। अनि तिनीहरूले आफ्ना बुबालाई काम गर्नेहरूसँग नाउमा छोडेर येशूको पछि लागे। Viz kapitolaपवित्र बाइबल20 तिनीहरूका बाबु जब्दी र उनका काम गर्नेहरू पनि तिनीहरूसित डुङ्गामा नै थिए। जब येशूले यी दुइ दाज्यू-भाइलाई देख्नुभयो, उहाँले तिनीहरूलाई आफूकहाँ बोलाउनु भयो र तिनीहरू आफ्ना बाबुलाई छोडेर येशूकहाँ आए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण20 तुरुन्तै उहाँले तिनीहरूलाई बोलाउनुभयो, र तिनीहरूले आफ्ना बुबा जब्दीलाई ज्यालादारहरूको साथमा डुङ्गामा छोडेर उहाँको पछि लागे। Viz kapitola |