Online Bible

- Reklamy -




मर्कूस 1:16 - नेपाली नयाँ संशोधित संस्करण

16 गालील-समुद्रको किनार-किनारै जाँदैहुनुहुँदा उहाँले सिमोन र तिनका भाइ अन्‍द्रियासलाई समुद्रमा जाल हानिरहेका देख्‍नुभयो। किनकि तिनीहरू जालहारी थिए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

16 गालील तालको किनारमा डुलिरहनुहुँदा येशूले सिमोन र उनका भाइ अन्‍द्रियासलाई जाल हानिरहेको देख्‍नुभयो।

Viz kapitola kopírovat

पवित्र बाइबल

16 गालील तालको किनार भएर येशू हिँडिरहनु भएको थियो। येशूले शिमोन र उसको भाइ अन्द्रियासलाई देख्नुभयो। यी दुवैजना माछा पक्रनेहरू थिए अनि पोखरीमा माछा समात्न जाल हान्दै थिए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

16 जब येशू गालील समुद्रको किनारमा हिँड्दैहुनुहुन्थ्यो, उहाँले सिमोन र तिनका भाइ अन्द्रियासलाई तालमा जाल हान्दै गरेका देख्नुभयो; किनकि तिनीहरू मछुवा थिए।

Viz kapitola kopírovat




मर्कूस 1:16

Následuj nás:

Reklamy


Reklamy