मर्कूस 1:10 - नेपाली नयाँ संशोधित संस्करण10 पानीबाट उक्लिआउनेबित्तिकै उहाँले स्वर्ग उघ्रिएको र पवित्र आत्मालाई ढुकुरको रूपमा आफूमाथि ओर्लंदैगर्नुभएको देख्नुभयो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल10 पानीबाट बाहिर निस्कनेबित्तिकै येशूले स्वर्ग उघ्रिएको र पवित्र आत्मा ढुकुरजस्तै आफूमाथि आउँदैगर्नुभएको देख्नुभयो। Viz kapitolaपवित्र बाइबल10 जब येशू पानीदेखि बाहिर निस्कनु हुँदै थियो, उहाँले आकाश खुल्ला देख्नुभयो। पवित्र आत्मा ढुकुरको रूप लिएर येशूकहाँ ओर्लिनु भयो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण10 जब येशू पानीबाट बाहिर निस्केर आउँदैहुनुहुन्थ्यो, उहाँले स्वर्ग उघ्रिएको र पवित्र आत्मालाई ढुकुरझैँ उहाँमाथि ओर्लंदै गर्नुभएको देख्नुभयो। Viz kapitola |