Online Bible

- Reklamy -




मीकाको पुस्तक 7:8 - नेपाली नयाँ संशोधित संस्करण

8 हे मेरो शत्रु, मेरो खिसी गर्दै सन्‍तुष्‍ट नहो। म लड़े तापनि उठिहाल्‍नेछु। म अँध्‍यारोमा भए तापनि परमप्रभु मेरो ज्‍योति हुनुहुनेछ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

8 हे हाम्रा शत्रुहरू! मनमा खुसी भई हामीलाई हेरिरहने केही कारण छैन। हामी लडेका छौं तर फेरि उठिहाल्‍नेछौं। अहिले हामी अन्‍धकारमा छौं तर परमप्रभु हाम्रो ज्‍योति हुनुहुनेछ।

Viz kapitola kopírovat

पवित्र बाइबल

8 म लडेकेछु तर हे, मेरो शत्रु! मेरो हाँसो नउडाऊ किनकि म फेरि खडा़ हुनेछु। यद्यपि आज अँध्यारोमा बसेकोछु, परमप्रभुले ममा ज्योति ल्याउनुहुनेछ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

8 हे मेरो शत्रु, मेरो खिसी नगर्! म लडेको छु, तर पनि म खडा हुनेछु। म अन्धकारमा छु, तर पनि याहवेह मेरा निम्ति ज्योति हुनुहुनेछ।

Viz kapitola kopírovat




मीकाको पुस्तक 7:8

Následuj nás:

Reklamy


Reklamy