मीकाको पुस्तक 7:7 - नेपाली नयाँ संशोधित संस्करण7 तर मचाहिँ आशामा परमप्रभुको बाटो हेरिरहन्छु। मलाई बचाउनुहुने परमेश्वरको प्रतीक्षा गर्छु। मेरा परमेश्वरले मेरो बिन्ती सुन्नुहुनेछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल7 तर मचाहिँ परमप्रभुतिरै हेरिरहनेछु। म परमेश्वरमाथि भरोसा राखी उहाँको बाटो हेर्नेछु। उहाँले मलाई बचाउनुहुनेछ। मेरा परमेश्वरले मेरो बिन्ती सुन्नुहुनेछ। Viz kapitolaपवित्र बाइबल7 म सहायताको निम्ति परमप्रभुलाई हेर्नेछु। म परमेश्वरको प्रतिक्षा गर्नेछु, उहाँले मलाई बचाउँनु भएकोछ। मेरा परमेश्वरले मेरो कुरा सुन्नुहुनेछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण7 तर मचाहिँ याहवेहमा आशा लिएर प्रतीक्षा गर्छु; म मेरो उद्धारकर्ता परमेश्वरलाई पर्खन्छु; मेरा परमेश्वरले मेरो बिन्ती सुन्नुहुनेछ। Viz kapitola |