Online Bible

- Reklamy -




मीकाको पुस्तक 7:19 - नेपाली नयाँ संशोधित संस्करण

19 हामीलाई तपाईंले फेरि टिठ्याउनुहुनेछ। तपाईंले हाम्रा पापहरूलाई खुट्टाले कुल्‍चनुहुनेछ र हाम्रा सबै अधर्म समुद्रको गहिराइमा फालिदिनुहुनेछ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

19 तपाईं फेरि हामीप्रति कृपालु हुनुहुनेछ। हाम्रा पाप तपाईंले आफ्‍ना पैतालामुनि कुल्‍चनुहुनेछ र समुद्रको गहिरो तहमा फालिदिनुहुनेछ।

Viz kapitola kopírovat

पवित्र बाइबल

19 हे परमप्रभु! हाम्रा पापहरू टाढा फ्याँकि दिनुहोस्, फेरि हामीलाई सुख चैन दिनुहोस्, हाम्रा पापहरू तपाईंले टाढा गहीरो समुद्रमा फ्याँकि दिनुहुनेछ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

19 तपाईंले हामीमाथि फेरि दया देखाउनुहुनेछ; हाम्रा पापहरूलाई तपाईंले खुट्टामुनि कुल्चनुहुनेछ; अनि हाम्रा सबै अधर्महरू समुद्रको गहिराइमा फालिदिनुहुनेछ।

Viz kapitola kopírovat




मीकाको पुस्तक 7:19

Následuj nás:

Reklamy


Reklamy