मीकाको पुस्तक 7:13 - नेपाली नयाँ संशोधित संस्करण13 तिनीहरूका कामको फलले गर्दा त्यसका बासिन्दाहरूको कारण पृथ्वी शून्य हुनेछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल13 तर पृथ्वीमा बास गर्ने मानिसहरूको दुष्ट्याइँले गर्दा पृथ्वी उजाड हुनेछ। Viz kapitolaपवित्र बाइबल13 पृथ्वी ती मानिसहरू जो यस पृथ्वीका निवासी थिए, तिनीहरूको कर्महरू जुन तिनीहरूले गर्थे ती कारणले बर्बाद भएको थियो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण13 तिमीहरूका बासिन्दाहरूका दुष्ट कामहरूका परिणामको कारणले गर्दा पृथ्वी उजाड हुनेछ। Viz kapitola |