मीकाको पुस्तक 7:11 - नेपाली नयाँ संशोधित संस्करण11 तिमीहरूका पर्खाल निर्माण गर्ने दिन, आफ्ना साँधसिमाना टाढ़ासम्म बढ़ाउने दिन आउनेछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल11 हे यरूशलेमका मानिसहरू हो, तिम्रो सहरका पर्खालहरू फेरि बनाउने समय आउँदै छ। त्यस समय तिमीहरूको देशको साँधसिमाना बढ्नेछ। Viz kapitolaपवित्र बाइबल11 त्यो समय आउनेछ जुन दिन तिम्रा पर्खाल फेरि निर्माण हुनेछ, त्यस समयमा तिम्रो देश विशाल हुनेछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण11 तिमीहरूका पर्खालहरू निर्माण गर्ने दिन, तिमीहरूका सिमानाहरू बढाउने दिन आउनेछ। Viz kapitola |