Online Bible

- Reklamy -




मीकाको पुस्तक 7:1 - नेपाली नयाँ संशोधित संस्करण

1 मलाई कस्‍तो कष्‍ट आइलागेको छ! म दाखबारीका शिला-बाला बटुल्‍ने समयमा ग्रीष्‍मऋतुको फल टिप्‍नेझैँ छु। खानलाई दाखको झुप्‍पा नै छैन, र मैले चाहेको पहिले पाक्‍ने अञ्‍जीर छैनन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

1 मेरो केही आशा छैन! म एउटा भोको मानिसजस्‍तो छु, जसले न त रूखमा फल न त दाखबारीमा अङ्‌गुर पाउँदछ। सबै अङ्‌गुर र स्‍वादिला नेभाराहरू टिपिइसकेका छन्।

Viz kapitola kopírovat

पवित्र बाइबल

1 म व्यकुल छु, किनकि म ग्रीष्म ऋतुको त्यो फल जस्तै जस्तै भएकोछु, जो टिपिसकिएको छ। म त्यो दाख जस्तै भएको छु जो टिपिसकिएको छ। अब त्यहाँ एउटा पनि दाख रहेकोछैन। पहिले फलेको नेभारानै छैन जुन मलाई मन पर्थ्यो, त्यो एउटा पनि रहेको छैन।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

1 मलाई कस्तो दुर्गति आइलागेको छ! म दाखबारीमा ग्रीष्म ऋतुको फल बटुल्ने मानिसजस्तै छु; खानलाई कुनै अङ्‌गुरको झुप्पा नै छैन; मैले चाहेको पहिलो नेभाराको फल एउटै पनि छैन।

Viz kapitola kopírovat




मीकाको पुस्तक 7:1

Následuj nás:

Reklamy


Reklamy