मीकाको पुस्तक 6:7 - नेपाली नयाँ संशोधित संस्करण7 के परमप्रभु हजारौँ भेड़ाहरू र तेलका दश हजार नदीसित प्रसन्न हुनुहुन्छ र? के म आफ्नो अपराधको लागि मेरो जेठो छोरालाई र मेरो प्राणको पापको लागि मेरो शरीरको फललाई चढ़ाऊँ? Viz kapitolaसरल नेपाली पवित्र बाइबल7 मैले हजारौं भेडाहरू वा बगेर नसकिने खोलाझैँ जैतुनको तेल ल्याएँ भने परमप्रभु खुसी हुनुहुन्छ? के म उहाँलाई मेरो पापको लागि जेठो छोरो चढाऊँ? Viz kapitolaपवित्र बाइबल7 के परमप्रभु एक हजार भेंडा़ र तेलका दश हजार नदीसित प्रशन्न हुनुहुन्छ? के म आफ्नो अपराधको निम्ति आफ्नो जेठो छोरा जो आफ्नो शरिरको अंग हो, त्यो अर्पण गरूँ? Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण7 के याहवेह हजारौँ भेडाहरू, जैतुन तेलको दश हजार खोलाहरूसँग प्रसन्न हुनुहुन्छ र? के म मेरो पापको निम्ति मेरो आफ्नै जेठो सन्तानलाई चढाऊँ? मेरो आत्माको पापको निम्ति मेरो आफ्नै शरीरको फललाई चढाऊँ? Viz kapitola |