Online Bible

- Reklamy -




मीकाको पुस्तक 5:9 - नेपाली नयाँ संशोधित संस्करण

9 तिमीहरूको बाहुली आफ्‍ना शत्रुहरूमाथि विजयमा उठाइनेछ, र तिमीहरूका सबै शत्रुहरू नष्‍ट हुनेछन्‌।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

9 इस्राएलीहरूले आफ्‍ना शत्रुहरूलाई जित्‍नेछन् र तिनीहरू सबैलाई नाश पार्नेछन्।

Viz kapitola kopírovat

पवित्र बाइबल

9 तपाईंका बाहुली तपाईंका बिरोधीहरूमाथि रहोस्, र तपाईंका सबै शत्रुहरू ध्वंश हुनेछन्।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

9 तिमीहरूका हात तिमीहरूका शत्रुहरूमाथिको विजयमा उठाइनेछ, र तिमीहरूका सबै शत्रुहरू नष्‍ट पारिनेछन्।

Viz kapitola kopírovat




मीकाको पुस्तक 5:9

Následuj nás:

Reklamy


Reklamy