Online Bible

- Reklamy -




मीकाको पुस्तक 5:12 - नेपाली नयाँ संशोधित संस्करण

12 म तिमीहरूको तन्‍त्रमन्‍त्र नष्‍ट पार्नेछु र तिमीहरूले फेरि कहिल्‍यै झारफूक गर्नेछैनौ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

12 तिमीहरूले चलाउने तन्‍त्रमन्‍त्र नष्‍ट गर्नेछु र तिमीहरूसित एउटै पनि जोखना हेर्ने मानिस हुनेछैन।

Viz kapitola kopírovat

पवित्र बाइबल

12 फेरि तिमीले जादू चलाउने प्रयत्न गर्नेछौनौं, फेरि तिमी ती मानिसहरूको भविष्य बताउँने प्रयास गर्नेछौनौ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

12 म तिमीहरूका तन्त्रमन्त्र नष्‍ट गर्नेछु, र तिमीहरूले अब उसो तन्त्रमन्त्रहरू गर्नेछैनौ।

Viz kapitola kopírovat




मीकाको पुस्तक 5:12

Následuj nás:

Reklamy


Reklamy