Online Bible

- Reklamy -




मीकाको पुस्तक 5:11 - नेपाली नयाँ संशोधित संस्करण

11 म तिमीहरूका देशका सहरहरू नाश गर्नेछु, र तिमीहरूका सबै गढ़ीहरू भत्‍काइदिनेछु।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

11 तिमीहरूका देशका सहरहरू नाश गर्नेछु अनि सबै सुरक्षाका पर्खाल भत्‍काइदिनेछु।

Viz kapitola kopírovat

पवित्र बाइबल

11 म तिम्रो देशको सबै शहरहरू उजाड पारिदिनेछु। म तिम्रो सबै गढीहरू भत्काई दिनेछु।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

11 म तिमीहरूका देशको सहरहरूलाई सर्वनाश गर्नेछु; अनि तिमीहरूका सबै बलिया किल्‍लाहरू भत्काइदिनेछु।

Viz kapitola kopírovat




मीकाको पुस्तक 5:11

Následuj nás:

Reklamy


Reklamy