मीकाको पुस्तक 4:8 - नेपाली नयाँ संशोधित संस्करण8 तँचाहिँ, ए बगालको धरहरा, सियोनकी छोरीको किल्ला, तँलाई पहिलेको राज्य फेरि फर्काइनेछ, यरूशलेमकी छोरीकहाँ राजपद फेरि आउनेछ।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल8 ए यरूशलेम! गोठालाले मचानबाट भेडा हेरेझैँ परमेश्वरले आफ्नो प्रजालाई हेर्नुहुनेछ र फेरि एकपल्ट आफैं राज्यको राजधानी सहर बन्नेछस्। Viz kapitolaपवित्र बाइबल8 अनि तिमी, हे एदेरका धरहरा, सियोनकी छोरीको डाँडा। पहिलेको शासक तिमीहरू कहाँ आउँनेछन्, र यरूशलेमको छोरीको अधिराज्य कायमहुनेछ। जसरि पहिला थियो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण8 तेरो बारेमा चाहिँ, हे बगालको धरहरा, हे सियोनकी छोरीको सुरक्षाको गढ, तँलाई फेरि पहिलेको अधिकार फर्काइनेछ; त्यो राजपद यरूशलेमकी छोरीकहाँ फेरि आउनेछ।” Viz kapitola |