Online Bible

- Reklamy -




मीकाको पुस्तक 4:7 - नेपाली नयाँ संशोधित संस्करण

7 लङ्गड़ाहरूलाई एउटा बाँकी भाग र टाढ़ा खेदिएकाहरूलाई एउटा सामर्थी जाति बनाउनेछु। परमप्रभुले तिनीहरूमाथि सियोन पर्वतमा त्‍यस दिनदेखि उसो सदासर्वदै राज्‍य गर्नुहुनेछ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

7 ती लङ्गडा भएका र घरदेखि लखेटिएकाहरूमध्‍ये बाँकी रहेकाहरूबाट म एउटा नयाँ सुरूवात गर्नेछु र तिनीहरू एउटा महान् जाति बन्‍नेछन्। त्‍यस उप्रान्‍त सदासर्वदा सियोन पर्वतमा म तिनीहरूमाथि राज्‍य गर्नेछु।”

Viz kapitola kopírovat

पवित्र बाइबल

7 “लङ्गडाहरूलाई एउटा बेचेको भाग र फ्याँकिएकाहरूलाई एउटा सामर्थी जाति तुल्याउनेछु।” तिनीहरूमाथि सियोनमा परमप्रभुले अब देखि सदा-सर्वदै राज्य गर्नुहुनेछ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

7 म लङ्गडालाई मेरो बाँकी भाग बनाउनेछु, देश निकाला गरिएकाहरूलाई बलियो राष्ट्र तुल्याउनेछु। त्यसपछि याहवेहले सियोन पर्वतमा, तिनीहरूमाथि सदासर्वदा राज्य गर्नुहुनेछ।

Viz kapitola kopírovat




मीकाको पुस्तक 4:7

Následuj nás:

Reklamy


Reklamy