मीकाको पुस्तक 4:11 - नेपाली नयाँ संशोधित संस्करण11 तर अहिले धेरै जातिहरू तिम्रो विरुद्धमा भेला भएका छन्। तिनीहरू भन्छन्, “त्यो अशुद्ध नै भइरहोस् र हाम्रो अहङ्कारी दृष्टिले सियोनलाई हेरोस्।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल11 तिमीहरूमाथि हमला गर्न धेरै जातिहरू भेला भएका छन्। तिनीहरू भन्छन्, “यरूशलेम नाश गरिनैपर्छ। हामी त्यो ध्वंस भएको नहेरी छोड्नेछैनौं।” Viz kapitolaपवित्र बाइबल11 अनि अब धेरै जातिहरू भेला भएर तिम्रो बिरूद्ध भन्नेछन्, “त्यो अशुद्ध होस् र सियोनलाई हाम्रो आँखाले नियालेर हेर्न पाईयोस्।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण11 तर अहिले धेरै राष्ट्रहरू तेरो विरुद्धमा एकसाथ भेला भएका छन्। तिनीहरू भन्छन्, “त्यसलाई भ्रष्ट पारियोस् र हाम्रा आँखाहरूले सियोनको दुर्गतिलाई नियालोस्!” Viz kapitola |