Online Bible

- Reklamy -




मीकाको पुस्तक 3:4 - नेपाली नयाँ संशोधित संस्करण

4 तब तिनीहरूले परमेश्‍वरको पुकारा गर्नेछन्, तर उहाँले तिनीहरूलाई जवाफ दिनुहुनेछैन। तिनीहरूले दुष्‍ट्याइँ गरेको कारण त्‍यस बेला उहाँले आफ्‍नो मुख तिनीहरूदेखि लुकाउनुहुनेछ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

4 समय आउँदै छ, जब तिमीहरूले परमप्रभुलाई पुकार्नेछौ तर उहाँले तिमीहरूलाई उत्तर दिनुहुनेछैन। तिमीहरूका दुष्‍ट कामहरूले गर्दा उहाँले तिमीहरूको पुकार सुन्‍नुहुनेछैन।

Viz kapitola kopírovat

पवित्र बाइबल

4 तिमीहरूले परमप्रभुको प्रार्थना गरिरहेकाछौ तर परमप्रभु जवाफ दिनुहुन्न। परमप्रभुले आफ्नो मुख तिनीहरूदेखि लुकाईरहनु भएकोछ। किनकि तिमीहरूले नराम्रो कर्म गरेका छौ।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

4 त्यस समय तिनीहरूले याहवेहलाई गुहार्नेछन्, तर उहाँले तिनीहरूलाई जवाफ दिनुहुनेछैन। त्यस समय उहाँले आफ्नो मुहार तिनीहरूबाट लुकाउनुहुनेछ; किनकि तिनीहरूले दुष्‍ट काम गरेका छन्।

Viz kapitola kopírovat




मीकाको पुस्तक 3:4

Následuj nás:

Reklamy


Reklamy