Online Bible

- Reklamy -




मीकाको पुस्तक 3:3 - नेपाली नयाँ संशोधित संस्करण

3 तिमीहरू, जसले मेरा प्रजाको मासु खान्‍छौ, तिनीहरूका छाला काढ्‌छौ र हाड़हरू टुक्रा-टुक्रा गरी भाँच्‍तछौ, र भाँड़ामा हाल्‍ने र खड्‌कुँलोमा पकाउने मासुलाई झैँ तिनीहरूलाई टुक्रा-टुक्रा पार्दछौ।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

3 तिमीहरूले मेरा मानिसहरूको मासु खान्‍छौ, तिनीहरूका छाला काढ्छौ, हड्डी भाँच्‍छौ र भाँडामा पकाउन तयार पारेका मासुझैँ तिनीहरूलाई टुक्रा-टुक्रा पार्छौ।

Viz kapitola kopírovat

पवित्र बाइबल

3 तिमीहरूले मेरा मानिसहरूलाई ध्वंश पारिरहेका छौ। तिमीहरूले उनीहरूको छाला सम्म काढि रहेको छौ। तिनीहरूको हड्डी भाँचेर भाँडामा पकाइने मासुको टुक्रा जस्तै बनाउँदै छौ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

3 तिमीहरू जसले मेरा मानिसहरूका मासु खान्छौ, तिनीहरूका छाला काढ्छौ, र तिनीहरूका हड्डीहरूलाई चकनाचुर पार्दछौ; जसलाई तिमीहरूले भाँडामा हालेर पकाउने मासुजस्तै टुक्रा-टुक्रा पार्छौ।”

Viz kapitola kopírovat




मीकाको पुस्तक 3:3

Následuj nás:

Reklamy


Reklamy