मीकाको पुस्तक 3:2 - नेपाली नयाँ संशोधित संस्करण2 तिमीहरू, जसले भलाइलाई घृणा गर्छौ र खराबी रुचाउँछौ। तिमीहरू, जसले मेरा प्रजाको छाला काढ्दछौ र तिनीहरूका हाड़देखि मासु निकाल्दछौ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल2 तर तिमीहरूले असल कुरालाई घृणा गर्दछौ र दुष्ट कुरा मन पराउँछौ। तिमीहरू मेरा प्रजाको छाला काढ्छौ र तिनीहरूका मासु हड्डीबाट लुछ्छौ। Viz kapitolaपवित्र बाइबल2 तिमीहरूले मलाई घृणा गरेर खराबलाई प्रेम गर्छौ। तिमीले मानिसको छाला काढ्छौ। तिमीहरूले तिनीहरूका हड्डीहरूबाट मासु निकाल्दछौ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण2 तिमीहरू जसले भलाइलाई घृणा गर्छौ र दुष्टतालाई प्रेम गर्छौ; जसले मेरा मानिसहरूका छाला काढ्छौ, र तिनीहरूका हड्डीहरूबाट मासु लुछेर निकाल्छौ; Viz kapitola |