मीकाको पुस्तक 3:12 - नेपाली नयाँ संशोधित संस्करण12 यसैकारण तिमीहरूकै कारण सियोन खेतझैँ जोतिनेछ, यरूशलेमचाहिँ ढुङ्गा-रोड़ाको थुप्रो बन्नेछ, मन्दिरको डाँड़ाचाहिँ झाड़ीहरू बढ़ेर आएको ढिस्कोझैँ हुनेछ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल12 यसकारण तिमीहरूले गर्दा सियोन खेत जोतेझैँ जोतिनेछ, यरूशलेम ध्वंस भएर रास लाग्नेछ र मन्दिरको डाँडा जङ्गल बन्नेछ। Viz kapitolaपवित्र बाइबल12 हे अगुवाहरू! तिमीहरूको कारणले सियनको विनाश भयो। यसैकारण यो खेत झैं जोतिनेछ। यरूशलेम ढुङ्गाको थुप्रो बनिनेछ, अनि मन्दिरको डाँडा जङ्गलले ढाकिएको पहाड जस्तै सुनसान हुनेछ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण12 यसैकारण तिमीहरूले गर्दा सियोन खेतजस्तै जोतिनेछ; यरूशलेम भग्नावशेष हुनेछ, र मन्दिरको डाँडाचाहिँ झाडीले भरिएको ढिस्कोझैँ हुनेछ। Viz kapitola |