Online Bible

- Reklamy -




मीकाको पुस्तक 3:10 - नेपाली नयाँ संशोधित संस्करण

10 जसले रगत बगाई सियोनलाई र दुष्‍टताद्वारा यरूशलेमलाई निर्माण गर्दछौ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

10 तिमीहरूले परमेश्‍वरको सहर, यरूशलेमलाई हत्‍या र अन्‍यायको जगमाथि बनाइरहेका छौ।

Viz kapitola kopírovat

पवित्र बाइबल

10 तिमीहरूले सियोनको निर्माण गर्दा मानिसको हत्या गर्यौ। तिमीहरूले यरूशलेमलाई पापको मूलढोका बनाउँ छौ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

10 जसले सियोनलाई रक्तपातले र यरूशलेमलाई दुष्‍टताद्वारा निर्माण गर्दछौ।

Viz kapitola kopírovat




मीकाको पुस्तक 3:10

Následuj nás:

Reklamy


Reklamy