मीकाको पुस्तक 2:7 - नेपाली नयाँ संशोधित संस्करण7 हे याकूबका घराना हो, के यसै भनिओस् त? “के परमप्रभुका आत्मा रिसाउनुभएको छ? के उहाँले यस्तो काम गर्नुहुन्छ र? “के सोझो बाटो हिँड्नेहरूलाई मेरो वचनले असल गर्दैन र? Viz kapitolaसरल नेपाली पवित्र बाइबल7 इस्राएलका मानिसहरूमाथि सराप परेको छ भनी के तिमी ठान्छौ? के परमप्रभु अधीर हुनुभएको छ र? के उहाँले साँच्चै यस्तो गर्नुहुन्छ? के सोझो बाटोमा हिंड्नेहरूलाई उहाँको वचनले भलो गर्दैन र?” Viz kapitolaपवित्र बाइबल7 याकूबका मानिसहरूले भन्छन्, के परमप्रभु रिसाउनु भएको छ? के उहाँको कर्महरू यी हुन्? के धार्मिक जीवन जीउनेहरूको लागि उहाँले असल चिजहरू गर्नुहुन्न र? Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण7 हे याकोबको घराना, तिमीहरूले यसो भन्नुपर्ने हो? “के याहवेहको आत्मा अधैर्य हुनुभएको छ र? के उहाँले यस्ता कामहरू गर्नुहुन्छ र?” “के मेरा वचनले तिनीहरूको भलाइ गर्दैन, जो सोझो मार्गमा हिँड्छन्? Viz kapitola |